शुक्रबार, साउन १, २०८३

स्पेनको राष्ट्रिय टिमबाट डिएगो कोस्टाले नखेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन- स्पेन राष्ट्रिय टिमका फर्वाडर डिएगो कोस्टाले राष्ट्रिय टिमबाट नखेल्ने भएका छन्। 

उनले आफ्नो व्यक्तीगत कारण देखाउदै युइएफए नेश्नल लिग नखेल्ने घोषणा गरेका हुन्। स्पेनले युइएफए नेश्नल लिगमा इंग्लयान्ड र क्रोएसियासँग खेल्दै छ। समूह ए चारमा रहेको स्पेनले शनिबार बेम्बलीमा इंग्लयान्डको सामना गर्ने छ। 

एथलेटिको मड्रिडका २९ बर्षीय स्ट्राइकरको स्थानमा ३१ बर्षीय सेल्टा भिगोका स्ट्राइगर लागो आस्पासले खेल्ने भएका छन्। स्पेन लुइस एन्रिक्वीको प्रशिक्षणमा पहिलो अन्तराष्ट्रिय खेल खेल्दै छ । उनले आफ्नो पहिलो टोलीको घोषणा शुक्रबार सार्वजनिक गर्ने छन्। 

उनले बार्साका खेलाडी जोर्डी अल्बा, एथलेटिकोका कोके, आन्द्रे इनिस्टा, डेभड सिल्भा र जिरार्ड पिकुईलाई टोलीमा समाबेश गरिएको छैन् । उनीहरुले रुस विश्वकपमा स्पेन शिर्ष १६ बाट बाहिरिदा टोलीका परेका थिए। 

चार जना चेल्सी खेलाडी टोलीमा समावेश भएका छन्। मार्कोस अलान्सो, अल्भारो मोराटो, सेसर अज्पिलिसुएटा र केपा अरिजबालागा समावेश भएका हुन्। रियल बेटिसका गोलकिपर पाउ लोपेज, भयलेन्सियाका फुल–ब्याक जोसे गाया र रियल मड्रिडका मिडफिल्डर डेन कबेलोस अन्राष्ट्रिय डेव्यका लागि अन्तुस्ट छन्।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।