शुक्रबार, साउन १, २०८३

मोउरिन्होद्धारा एक बर्षको जेल सजाए स्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडाौं- जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक बर्षको जेल सजाए स्वीकार गरेका छन् । उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३.३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो ।

स्पेनीस कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई बर्ष भन्दा कमको सजाए हुनसक्ने व्यवस्था गरिएको छ । सोहि कारण म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई कर छलिको ओरोपमा एक बर्षको जेल सजाए सुनाएकाे हो ।

मोउरिन्होलाई आयरल्याण्ड, ब्रिटिस भर्जिन टापु र न्युजल्यान्डमा २०११ मा इमेज राइट्स कम्पनिको कमाई लुकाएको आरोप लगेको थियो । उनलाई १.९ मिलियन युरोको जरिवाना लगाइएको छ ।

इएल मुन्डो रिपोर्टका अनुसार केही दिनमा संवाद हुने बताईएको छ । उनले २०११ र २०१२ मा कार छली शुल्कमाथि मोरिन्होसँग एक सम्झौता बन्द गरेको थियो ।

पछिल्लो बर्ष नोभेम्वरमा मोउरिन्होले अदालत बाहिर भनेका थिए, ‘मैले जवाफ केहि दिएन । मैले बहस गरेन । मैले राज्यलाई भुक्तान गरेको छु र हस्तारक्षर गरेको छु । केश बन्द भएको छ ।’ म्यान्चेस्टर युनाइटेड र स्पेनीस कर एजेन्सी तत्कार टिप्पणीका लागि त्यहाँ उपलब्ध थिएन् । 

स्पेनिस अदातले बार्सिलोनाका लियोनल मेस्सी र पुर्व रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि २ सय मिलियन युरो कर छलिको आरोप लागेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।