बिहीबार, असार ४, २०८३

सानेपामा दिउँसो ३ बजे कांग्रेसको पत्रकार सम्मेलन

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९
National life
Shivam cement

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ।  

सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्न लागिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारी लगायत विषयमा केन्द्रित रहने बताइएको छ।

प्रकाशित: Sep 27, 2022| 09:42 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...