शुक्रबार, साउन १, २०८३

ला लिगामा मेस्सीको नयाँ कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बार्सिलोनाका स्टार तथा कप्तान लियोनल मेस्सीले स्पेनीस ला लिगको इतिहासमा एक नयाँ रेकर्ड बनाएका छन्। उनले ला लिगाको इतिहासमा १५० असिस्ट गर्ने एक मात्र व्यक्ती बन्दै नयाँ रेकर्ड बनाएका हुन्। 

यससँग उनले आफ्नो कीर्तिमानीको सुचिमा नयाँ एक कीर्तिमान थपेका छन्। डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतबार आफ्नै घरेलु मैदानमा नयाँ टोली हुइस्कालाई ८-२ ले पराजित गरेको थियो। मेस्सीले आफ्नो टिमको सानदार जितका लागि टिमको नेतृत्वसँगै दुई गोल र दुई असिस्ट गरे।

यससँगै शिर्ष प्रतिद्धोन्दि रियल मड्रिडलाई आफ्नो टिम उत्कृष्ट रहेको सचेत गराएका छन्। किनकी बार्सा यो बर्ष उत्कृष्ट प्रदर्शन गर्न सक्छ। उनीसँगै लुइस सुआरेज, इभान राकिटिक, ओस्माने डेम्बले र जोर्डी अल्बाले पनि योगदान दिएका थिए।

युवा अर्जेन्टिनाले पनि असिस्ट गरे। जहाँ सुआरेज र राकिटिकले गोल गरे । जबकी उनले आफ्नो पेनाल्टी सुआरेजलाई दिए । शनिबार रियलले लिगानेसलाई ४–१ ले पराजित गरेको थियो।

बार्साका लागि रियल सोसिडाडसागको अबको खेल एक चुनौती हुनसक्ने अनुमान गरिएको छ। किनकी बार्साले सोसिडाडको मैदान एनोइटामा पछिल्ले केही बर्ष निकैनै षंर्घस गर्नु परेका छ । तर, मेस्सीको नेतृत्व तथा उत्कृष्ट खेलाडीको प्रहारले सोसिडाड पछिपर्न सक्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।