शुक्रबार, साउन १, २०८३

रोनाल्डो, सलाह र मोड्रिच फिफाले ‘द बेस्ट’ अवार्डमा मनोनित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । 

प्रत्येक बर्ष आयोजना गर्दै आएको फिफा ‘द बेस्ट’ खेलाडीको शीर्ष तीनमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोड्रिच रहेका छन् । 

यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डो र मोड्रिच तथा लिभरपुलका मोहमद सलाहलाई शीर्ष तीनमा परेका हो । 

रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । 

मोड्रिचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्‍याउँदा कप्तानको भूमिका निभाएका थिए । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।