शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युभेन्ट्समा रोनाल्डो गोल बिहिन रहँदा जुनियर रोनाल्डोको ४ गोल

युभेन्ट्समा रोनाल्डो गोल बिहिन रहँदा जुनियर रोनाल्डोको ४ गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-टुरिन-पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई यस सिजनको इटालियन क्लब युभेन्ट्स स्तान्तरण राम्रो बितिरहेको छैन् । 

पाँच पटकका बेलोन डिओर विजेता रोनाल्डो गत साता युइएफए प्लेयर आफ दि इयरको उपाधि जित्नबाट समेत बन्चित रहेका थिए । 

यो सिजन सिरी–ए का तीन खेल खेल्दा समेत रोनाल्डोले आफ्नो डेव्यु गोल गर्न सकेका छैनन् । जुन गोल आफ्नो नयाँ क्लबका लागि पहिलो गोल हुने छ । 

तर, यता उनको स्थानका लागि हेरीएका पुर्व क्लब रियल मड्रिडका खेलाडीले गोल गरि सकेका छन् । त्यती मात्र हैन । 

युभेन्ट्सको यु–९ टिममा डेव्यु गरेका उनका छोरा जुनियर रोनाल्डोले आफ्नो डेव्यु खेलमा चार गोल गरेका छन् । 

आइतबार इटली मिडिया रिपोर्टका अनुसार आफ्नो बुबाको प्रसिद्ध जर्सी नम्बर ७ लगाएका जुनियर रोनाल्डोले लुसेन्टोविरुद्ध चार गोल गरेका छन् । जहाँ यु–९ युभेन्ट्स क्लब ५–१ ले विजय भएको थियो ।

रोनाल्डो सिनियर युभेन्ट्सका लागि आफ्नो पहिलो तीन खेलमा गोल गर्न सकेनन् । 

उनको पर्मासँगको तेस्रो खेलमा पोर्चुगलका प्रधानमन्त्रि एन्टोनिओ कोस्टा उपस्थित थिए । सोहि खेल युभेन्ट्सले २–१ ले जित हात पारेको थियो । यस दौरान उनले २४ पटक गोल पोस्ट तिर प्रहार गरेपनि गोल गर्न भने असफल रहे ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।