शुक्रबार, साउन १, २०८३

रियल र बार्सा यस सिजनको च्याम्पियन्स लिग दाबेदार : रोनाल्डो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–पुर्व ब्राजिलियन स्टार खेलाडी रोनाल्डोले स्पेनीस क्लब रियल मड्रिड र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको  दाबेदा रहेको बताएका छन् । तर, दवै क्लव अग्र स्थानमा रहे पनि च्याम्पियन्स लिगमा इंग्लिस क्लवहरु केहि बाधक रहने समेत बताएका छन् । 

च्याम्पियन्स लिगका लागि अरु क्लवहरु भन्दा रियल र बार्सिलोना राम्रो रहेको ग्लोबल यम्बासेडर फर कम्पिटिटिप स्पोनसर सनटेनडरसँग रोनाल्डोले आफ्नो भनाई राखेका हुन् । बिहिवार सार्बजनि गरिएको युरोपयन च्याम्पियन्स ड्र मा बार्सिलोनासँग समूह बिमा टोटेनह्म, पएसभि र इन्टरमिलान रहेका छन् । 

त्यस्तै सविकको विजेता रियल मड्रिड सम्मिलत समूह जिमा रोमा, सिएसकेए र भिक्टोरिया रहेका छन् । 

रियल मड्रिड गत सिजनको फाइन खेलमा लिभरपुललाई पराजित गर्दै यरोपियन च्याम्पियन्स लिगमा चार पटकको वजेता बनेको थियो । 

तर, यो सिजन यि दुबै टोलीका लागि इंग्लिस प्रिमियर लिग क्लवहरु बाधक रह्न सक्ने रोनाल्डोको भनाइ छ ।  इंग्लिस क्लवहरु राम्रो हुनुका साथै आर्थिक हिसाबले पनि बलियो रहेका कारण क्लवमा राम्रा खेलाडीहरु भित्र्याएर युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लवहरुलाई चकित पार्न सक्ने रोनाल्डोले बताएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।