शुक्रबार, चैत १३, २०८२

मेस्सी बार्सिलोनाका महान कप्तान हुनुका चार कारण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जब हामी क्याम्प नाउमा एक लेजेड्रि नेतिृत्वको कुरा गर्ने हो भने कार्लेस पुयोल, जोन क्रुफ, आन्द्रेस इनिस्टा र जाभि हेर्नान्डेज जस्ता नाम दिमाकमा आउँछ । 

तर, क्लब कप्तानको रुपमा लियोनल मेस्सीको उत्थानकासाथ वस्तु नाटकिय रुपमा बद्लिन सक्छ । अर्जेन्टिनी लियोनल मेस्सी बार्सिलोनाका सबै भन्दा स्टार तथा विश्व फुटबल दुनियामा सबैभन्दा महान खेलाडी हुन् । 

तर, उनले यहाँ केहि नयाँ कुरा गर्ने पर्ने छ । जसले उनी बार्साका लागि राजाका पनि राजा बन्ने छन् । यहि कारण हो की मेस्सी किन बार्साका लागि सबैभन्दा महान कप्तान हुन् ।

सबैभन्दा ठुलो प्रतिभा

मेस्सी बार्सिलोना र फुटबलको सबैभन्दा ठुलो प्रतिभा हुन् । त्यसैले क्लबको शिखर बन्नका लागि उनले त्यती धेरै गर्नु पर्ने जरुरी छैन् । उनले बस युवा ब्लाग्रेनसको केही ट्रफीका लागि नेतृत्व गर्नु पर्ने छ । 

जस्तो की स्पेनिस लिगा, युइएफए च्यम्पियन्स लिग र स्पेनीस कप उपाधि जित्नु पर्ने छ । यदि उनले यस्तो गर्न सके केही बर्ष उनी भन्दा महान कोहि हुने छैनन् ।

युवाको नेतृत्व गर्न सक्ने 

जाभी, पुयोल र इनिस्टा जस्तै मेस्सीसँग एक महान बार्सिलोना टिम छैन् । यद्यपी बार्सा एक समृद्ध प्रतिभाशाली टिम हो । तर, उनीहरुसँग मस्तिस्क छैन् । जो एकै चोटी क्याम्प नाउमा सबै ट्रफी उचाल्न सक्ने ।

त्यस्तैले मेस्सीको एक युवा टिमसँग अतुलनिय जिम्मेवारीको अपक्ष्य गरिएको छ । उनीसँग एक सर्वोत्कृष्ट कप्तान हुने क्षमता छ । उनी सँग जाभी, इनिस्टा र पुयोल छैनन् । तर, यो सबै गर्नका लागि आफु आफ्नो पहिलो कारण हो ।

टिमको केन्द्र

बार्सिलोना मेस्सीको चारैतिर घुम्छ । उनी क्लबका लागि एक चमक्दार तारा हुन् र यो यस बर्ष पनि जारी रहने छ । यसै कारण खेल उनको माध्यमबाट जाने छ । उनी मेस्सीको मात्र भुमिका निभाउने छैनन् की उनी इनिस्टा र जाभीको भुमिका समेत निभाउने छन् । उनी गोल मात्र गर्ने छैनन् । उनी आफ्ना युवा साथीहरुलाई समेत सहयोग गर्ने छन् ।

आफुलाई प्रमाणित

३१ बर्षीयसँग अब प्रमाणित गर्न के ही पनि बाँकी छैन । उनले आफुलाई सबै कुरामा प्रमाणित गरिसकेका छन् । उनले अब यत्ती गर्नु छ जुन धेरै गोल गर्नु र मेस्सी बन्नु । जसले उनलाई बर्षौ देखी खेल्न देखेका छन्, उनीहरुलाई थाहा छ की उनीमा के गर्न सक्ने क्षमता छ भनेर । 

जो उनका लागि कुनै कुरा साबित गर्न बाँकी छैन् । उनले पछिल्लो केही बर्षमा धेरै बयान दिएका छन् र यो त्यही हो । अब बार्सिलोनाको नेतृत्व गर्ने समय आएको छ । जुन तरिकाले उनी लामो समय देखी गर्दै आएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।