शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मोड्रिचले सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दा रोनाल्डोकी बहिनीलाई तनाब

मोड्रिचले सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दा रोनाल्डोकी बहिनीलाई तनाब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-रोनाल्डोले यस बर्षको युइएफए बर्षको सर्वोउत्कष्ट खेलाडी अवार्डबाट बन्चित रहे । उक्त अवार्ड बिहिबार लुका मोड्रिचले जिते । रोनाल्डोले भने बर्षको उत्कृष्ट फरवार्डको उपाधि उचाल्न सफर रहे । त्यस्तैले यो बर्षको बेलोन डि ओर उपाधि जित्ने सम्भावना कम छ । रोनाल्डोलाई २२३ मत मिलेको थियो । जो मोड्रिच भन्दा ९० मत कम हो ।

रोनाल्डोको एजेन्ट जोर्गे मेन्डेसले बिहिबार सार्वजनिक भएको युईएफएको समारोहमा मुख्य पुरस्कार विजेता मोड्रिचलाई जोडदार प्रतिक्रिया दिएकी छन् । ‘यो सब हास्यास्पद र लाजमद्रो हो । किनकी यसमा कुनै दोधार छैन विजेता को बन्नु पर्ने हो’ मेन्डेजले पोर्चुगल समाचार पत्रसंग कुरा गर्दै यस्तो अभिव्यक्ती दिएकी हुन् ।

त्यस्तै रोनाल्डोकी बहिनीले पनि चिन्तीत प्रतिक्रिया दिएकी छन् । कटिया एभेइरोले पछिल्लो सिजनको रोनाल्डो र मोड्रिचको तथ्याङकलाई तुलना गर्दै इनिस्ट्राग्राममा एक पोस्ट सार्वजनिक गरेकी हुन् । उनको यो पोस्टले निष्कर्ष आफ्नो मनोमानि ढङ्गले निकालेको भन्ने संकेत गर्द छ ।

रोनाल्डो मोनाको समारोहमा उपस्थित थिएनन् । ३३ बर्षीय रोनाल्डो आफु मुख्य पुरस्कार नजित्ने पहिलेनै जानकार भएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले रोनाल्डोले आफ्नो उपस्थिती जरुरी ठानेनन् । तर, यो निरासा जनक हुने छ । यदि उनले आफ्नो कुराका लागि आफ्नी बहिनी र एजेंडलाई छोडेका थिए भने ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।