शुक्रबार, चैत १३, २०८२

रियल र युभेन्ट्सबीच डिबालाका लागि १८० मिलियन युरोमा सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- अन्ततः रियल मड्रिडले आफ्नो पुर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा खेलाडी अनुबन्ध गर्ने पक्का भएको छ । रियल र युभेन्ट्सबीच पउलो डिबालाका लागि १८० मिलियन युरोमा सहमति भएको जनाइएको छ।

यसै सिजन रोनाल्डोले रियलबाट एक आश्र्चयचकित प्रस्थान गरेका थिए। यसअघि रियल पोर्चुगिज स्टारको प्रतिस्थापनका लागि खेलाडी खोजि रहेको थियो। र हाल रियल अर्जेन्टिनी तथा युभेन्ट्स फरवार्ड डिबालालाई अनुबन्ध गर्न १८० मिलियन युरोमा सहमत भएको छ। 

रियललाई एक सानदार सुपर स्टार खेलाडीको आवस्यकता छ। जसले टिममा रोनाल्डोको कमिको महसुसलाई घटाउन सकुन । यसका लागि रियलले पुरै ट्रान्सफर विन्डोज बजार घुमेको थियो। 

पछिल्लो सिजन डिबाला स्पेन र इंग्लयान्डको शिर्ष क्लबको चासोको बिषय बनका थिए। म्यानचेस्टर युनाइटेड, लिभरपुल, रियल र बार्सिलोना जस्ता शिर्ष क्लबले उनी माथि रुचि देखाएका थिए। रत, अब उनी रियल मड्रिड खेलाडीबन्दै छन्। 

रोनाल्डो युभेन्ट्स आउनु भन्दा पहिले डिबाला एक भरपर्दा खेलाडी थिए। तर, अहले उनी त्यस्तो रहेनन्। युभेन्ट्समा रोनाल्डोको विकल्प धेरै छन्। त्यसैले यो बिषयको ज्ञारेन्टी छैनकी उनी सधै कसैको छायामा बसुन्। हालै पनि डिबालालाई एक खेलबाट बन्चित गरिएको थियो।

डिबाला एक आधुनिक खेलाडी मध्यका एक हुन्। उनमा युरोपका कुनै पनि टिमका लागि शिर्ष स्ट्राइकर हुन सक्ने क्षमता छ। यतिखेर २४ बर्षीय डिबाला म्यानचेस्टर युनाइटेड र रियलको नजरमा परेका छन्। उनी पालेर्मोबाट २०१५ मा युभेन्ट्स पुगेका थिए।

डिबाला विश्वको शिर्ष खेलाडी मध्यका एक हुन्। उनले पछिल्लो बर्ष युभेन्ट्सका लागि असाधारण फुटबल खेलेर आफुलाई साबित गरिसकेका छन्। गत सिजनको सिरी–ए मा उनले ३३ खेल खेल्दै २२ गोल र ५ असिस्ट गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।