एजेन्सी-आठ पटकको काराबाओ कप विजेता लिभरपुल चेल्सीसँग भिड्ने भएको छ । काराबाओ कपको तेस्रो राउण्डमा चेल्सीको घरेलु मैदानमा भिड्न लागेका हो ।
होल्डर्समा म्यानचेस्टर सिटीले लिग वान क्लब अक्सफोर्ड युनाइटेडको सामना गर्ने छ भने म्यानचेस्टर युनाइटेडले आफ्नै मैदानमा डर्बी कोन्टीसँग खेल्ने छ । त्यस्तै पछिल्लो बर्षको उपविजेता आर्सनलले लन्नडन क्लब ब्रेन्टफोर्ड तथा टोटनह्यामले वाचटफोर्डको सामना गर्दै छ ।
लिग टु मा रेङकिङ कम भएको म्याकलेसफिल्ड र प्रिमियर लिग टोली वेस्टह्याम भने छैनन् । टोटनह्याम र वाटफोर्डबीचको खेल वेम्बलेबाट ५० किलोमिटर टाढा एमके डन स्टेडियममा हुन सक्ने छ । राष्ट्रिय स्टेडियम जहाँ स्पर्स घरको खेल खेल्दै छ । उनको नयाँ मैदान बनेको छ ।
तर, तेस्रो साप्ताहिक राउण्डमा मैदान उपलब्ध छैन् । स्पसैका अनुसार यो हप्ता नयाँ मैदान र बेम्बली दुबै उपलब्ध नहुने भएकाले यस हप्ताको खेल एमके स्टेडियमा खेल्नाका लागि इएफएल बोर्डलाई निवेदन दिएको बताइएको छ ।
स्पर्सका अनुसार, ‘हामी यो बिषयमा आफ्नो समर्थकसँग माफि माग्न चाहन्छौ । किनकी एमपे स्टेडियम प्रत्यक समर्थकका लागि उपयुक्त नहुन सक्छ ।’ बर्नील तेस्रो चरणका लागि प्रतियोगितामा प्रवेश गर्दै छ ।
पुरा ड्र
आर्सनलविरुद्ध ब्रेन्टफोर्ड
अक्सफोर्डविरुद्ध म्यान सिटी
लिभरपुलविरुद्ध चेल्सी
एभर्टनविरुद्ध साउथह्यम्पटन
म्यान युनाइटेडविरुद्ध डर्बी
टोटनह्यामविरुद्ध म्याकलेसफिलड
वेल्भसविरुद्ध लेस्टर
बर्नमाउथविरुद्ध ब्लाकबर्न
मिलवालविरुद्ध फुल्हाम
वेस्ट ब्रोमविरुद्ध क्रिस्टल प्यालेस
बुर्टोन अलबिओनविरुद्ध बवर्नल
नथिङह्याम फोरेस्टविरुद्ध स्टोक
विकम्बेविरुद्ध नोर्वुच
प्रेस्टोविरुद्ध मिडिलसब्रग
ब्लयाकपुलविरुद्ध क्युपिआर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४