शुक्रबार, असार ६, २०८२

निकको कन्सर्टमा पुगिन् प्रियंका 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
आफ्ना हुनेवाला श्रीमान निक जोनससँग प्रियंकाले क्वालिटी टाइम शेयर गर्ने मौका छोडेकी छैनिन् । 

हालै सिंगापुरमा भएको निक जोनसको कन्सर्टमा प्रियंका चियर्स गर्न पुगेकी थिइन । कन्सर्टको बेला खिचिएको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

यसको साथै इंडोनोशियन सिंगर अफगानस्याह रेजाले पनि दुबैको साथ फोटो शेयर गरेका थिइन । 

मिडियामा लेखेका छन्, ‘सबैभन्दा विनम्र भेट आफ्नो मिल्ने साथीहरूसँग हुने रहेछ । निक र प्रियंका बिचमा ११ सालको अन्तर छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्