सोमबार, मंसिर १, २०८२

 कन्‍नड फिल्मबाट दिपिकाको इन्ट्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बलिवुड एक्टर दिपिका पादुकोणको जन्म १९८६ कोपेनहेगन डेनमार्कमा भएको थियो। उनले बिए गर्नको लागि इन्दिरा गान्धी नेशनल ओपन यूनिवर्सिटीमा भर्ना भएकी थिइन् ।तर उनले पछि पढाइ छोडेर मोडलिङमा आएकी थिईन।
 
२००६ मा दिपिकाले कन्नड फिल्म ‘ऐश्वर्या’मा सिल्बर स्क्रीनमा देखिएकी थिइन्। यसपछि उनले फराह खानको निर्देशनमा बनेको फिल्ममा ओम शान्ति ओम’बाट बलिवुडमा कदम राखेकी थिइन्। 

फिल्ममा दिपिकाको अभिनयको खुब तारिफ गरिएको थियो । यस फिल्मको लागि दिपिकाले फिल्मफेयरमा बेस्ट फिमेल डेब्यु अवार्ड पाएकी थिइन्।
 
बचना ए हसिनो चादनी चौक टू चाइना, लव आजकल, कार्तिक कालिंग कार्तिक, हाउसफुल, लफंगे परिन्दे, ए जवानी ए दिवानी, चेन्नार्इी एक्सप्रेस, रामलिला, हेप्पी न्यू इयर, तमाशा, पीकू सहित अन्य फिल्ममा अभिनय गरिसकेकी छिन्। उनको पछिल्लो फिल्म पदमाबती’ले उनलाई थप चर्चामा ल्याएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्