सोमबार, मंसिर १, २०८२

अमिताभ बच्चनले गरे बाढीपीडितलाई सहयोग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बलिवुड महानायक अमिताभ बच्चनले केरलका बाढी पीडितलाई ५१ लाख भारतीय रूपैया सहयोग गरेका छन् । 

उक्त रकम केरलाका मुख्यमन्त्री राहतकोषमा जमा गरिदिएका छन् । 

केरलाले १ सय साल यताको सबैभन्दा बढी बाढीलाई व्यहोर्नु परेको छ । अमिताभले रकमका साथै  कपडा पनि सहयोग गरेका छन् ।

६ वटा भरिएको बक्सामा ८० ओटा ज्याकेट, २५ ओटा पाइट, २० देखि ४० जोडी जुत्ता थिए । 

त्यसैगरी भारतीय कलाकारले देश विदेशबाट केरलाका बाढी पीडितलाई मद्दत गरेको थिए । शाहरुख खान, सुशांत राजपूत, अक्षय कुमारलगायत कलाकरले सहयोग गरिसकेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्