मंगलबार, असोज २०, २०८३

कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ कुन्ती बस्ने ५५ बर्षीय शेरबहादुर नेपाली मृत फेला परेका हुन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

धनगढी- कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ कुन्ती बस्ने ५५ बर्षीय शेरबहादुर नेपाली मृत फेला परेका हुन्। 

उनी घर नजिक खेतमा शुक्रबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: Aug 07, 2022| 08:27 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।