शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोसी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कोसी र नारायणीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी तथा नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी तथा नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

एक सूचना जारी गर्दै महाशाखाले तटीय क्षेत्रका बासीन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। 

कोसी र नारायणी नदीको जलसतह केही मात्रामा घट्ने भए पनि सतर्कता तह आसपास नै रहने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित: Aug 04, 2022| 10:20 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।