शनिबार, साउन १६, २०८३

भारतमा नौ जनामा मंकीपक्स संक्रमण पुष्टि

भारतमा हालसम्म नौ जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- भारतमा हालसम्म नौ जनामा मंकीपक्स संक्रमण पुष्टि भएको छ।

नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ। पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन्। 

उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन। मंकीपक्स संक्रमित सबै जना केरला र दिल्लीका हुन्। 

ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ। उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रकाशित: Aug 04, 2022| 09:06 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।