आइतबार, जेठ ३, २०८३

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै नवौँदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

National life

काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै नवौँदेखि तेस्रो तहसम्मका लागि कर्मचारी माग गरेको हो। 

अस्पतालका अनुसार सार्वजनिक सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। सेवा करार रहने र अवधि ६ महिनाको हुनेछ।


प्रकाशित: Aug 04, 2022| 08:01 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।