शनिबार, साउन १६, २०८३

उदयपुरमा इनारभित्र एक जनाको शव फेला

उदयपुरको कटारी नगरपाकिा-४ तित्रीबोटमा एक जनाको शव इनारभित्र फेला परेको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

उदयपुर- उदयपुरको कटारी नगरपाकिा-४ तित्रीबोटमा एक जनाको शव इनारभित्र फेला परेको छ। 

कटारी नगरपालिका-४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।

घटनास्थल पुगेर शव  निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 04, 2022| 06:31 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।