बिहीबार, वैशाख ३१, २०८३

सुइधागा प्रोमोशनको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बर्इ- अनुष्का शर्मा र बरुण धवनद्धारा अभिनित फिल्म सुइधागा २८ सितम्बर रिलिज हँुदैछ । फिल्म रिलिज अगाडि नै अनुष्का र बरुणले प्रोमोशनमा नया तरिका अपनाएका छन्। 

देशभरिका आर्ट फर्महरूबाट सुइधागाको लोगो तयार गरेका छन् । र तिनै कलाकारको कथालाई लिएर आएका छन् बरुण र अनुष्का। फिल्ममा मेक इन इंडिया कन्सेप्टद्धारा लुकेका कलाकारको खोजी गरिएको छ। जसको कथालाई अनुष्का शर्मा र बरुण धवनले सुनाएका छन्। 

‘सुइ—धागा मेड इन इंडिया’को लोगोको लागि सुई-धागाद्धारा एम्ब्रायडरी आर्ट फर्म कसिदा सोजनी, उडिसा आर्ट फार्म पिपली, गुजराती राबरी, उत्तर प्रदेश आर्ट फार्म, फूल पत्ति राजस्थान, आर्ट फार्म आरी बंजरा गोटा पत्ति, असम आर्ट फर्म हैंडलूम वर्क, तमिलनाडु आर्ट फर्म तोडा र पंजाबका आर्ट फर्म फुलकारीद्धारा सुइ—धागाको लोगोहरू तयार गरिएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्