सोमबार, मंसिर १, २०८२

लण्डनमा फेरी नेपथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपथ्य तेश्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ। पाँचवर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ। 

यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुतीदिएको थियो। यसै सेप्टेम्बरको १ तारिख (भदौ १६ गते)कादिन बेलायतमाप्रदर्शनको तयारीब्याण्डले शुरु गरिसकेको छ।

‘सन् २०१५ मा दोश्रोपटक नेपथ्यले आफूलाई प्रस्तुतगर्दा सबै हिसाबले ब्याण्डका निम्तित्यसलाई अनुकूल देखिएकोले फेरि त्यसै स्थललाई रोजेका हौं’,’ ब्याण्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।’

कार्यक्रमका निम्ति ओ टु एकेडेमीले पहिलेजस्तै अनलाइनबुकिङको समेत व्यवस्था गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्