शनिबार, मंसिर ६, २०८२

नवीन प्राचीनको 'प्वाँख' बजारमा

कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा आएको छ। नेपालयले प्रकाशन गरेको पुस्तकमा कवि प्राचीनका ८७ कविता संग्रहित छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा आएको छ। नेपालयले प्रकाशन गरेको पुस्तकमा कवि प्राचीनका ८७ कविता संग्रहित छन्।

कवि प्राचीन निजात्मक शैलीमा कविता सिर्जना गर्छन्। पुस्तक विमोचन कार्यक्रममा कवि नवराज पराजुलीले प्राचीनका कवितामा सुफी शैली झल्किने र तिनमा हृदयको अन्तरध्वनिको भाषा हुने बताए।

‘प्वाँख’ कविताा संग्रह हालै अमेरिकाको न्युयोर्कमा पनि विमोचन गरिएको थियो। पुस्तकको मूल्य नेपाली बजारमा २९५ रुपैयाँ तोकिएको छ। साथै यो संग्रह ई–बुकको रुपमा पनि उपलब्ध रहेको प्रकाशक नेपालयले जनाएको छ।

प्रकाशित: Jul 14, 2022| 14:11 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।