आइतबार, असार ७, २०८३

एमाले निकट युवा संघले राहदानी विभाग घेराउ गर्ने

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आज राहदानी विभाग घेराउ गर्ने भएको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आज राहदानी विभाग घेराउ गर्ने भएको छ। 

राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्नुपरेको चरम सास्तीविरुद्ध राहदानी विभाग घेराउ तथा ध्यानाकर्षण गर्न लागिएको संघले जनाएको छ।

मध्यान्न १२ बजे त्रिपुरेश्वर स्थित राहदानी विभागमा घेराउ गर्ने तयारी गरिएको संघले जनाएको छ।

प्रकाशित: Jul 03, 2022| 10:20 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...