सोमबार, साउन २५, २०८३

आज एमालेको सचिवालय बैठक बस्ने

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको छ। 

आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेण्डा तय गरिसकेको छ। 

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। 

केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।


प्रकाशित: Jul 03, 2022| 06:26 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...