बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पुराना फिल्मका सोखिन अटल बिहारी 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- नौ वर्षदेखि मृगौला रोगले थलिएर बिहीबार देह त्याग गरेका भारत रत्न पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको जीवनमा पुरानो हिन्दी फिल्मप्रति गहिरो लगाव रहेको जनाइएको छ। प्रायः टिभीमा उनी पुरानो चलचित्रको प्रतिक्षामा रहन्थे । 

बलिउडमा बनेका पुराना चलचित्रलाई उनी नियमित हेर्थे। 

उनलाई तीन ओटा फिल्म खुब मन परेको थियो। दिलिप कुमार र वैजयन्तीमालाको फिल्म १९५५ मा बनेको देवदास, १९६३ मा आई अशोक कुमार, नूतन र धर्मेन्द्रको बंदिनी र १९६६ मा आएको राजकपुर र वहीदा रहमानको तिसरी कमर हुन्। र उनका हलिउड चलचित्रमा भने ब्रिज ओवर रिवर कवाई, बोर्न फ्री र गांधी धेरै मन पर्नेमध्ये थिए । 

अटल बिहारीलाई दिलिप कुमार, संजिव कुमार खुब मनपर्ने कलाकार थिए। र उनी नूतन राखी गुलजार र हेमा मालिनको फ्यान थिए। हेमा मालिनीको सीता और गीता फिल्मलाई २५ पटक हेरेका थिए। 

र उनलाई एस डी बर्मनले गाएको गीत मांझी गाना खुब मनपरेको थियो। र उनलाई लता मंगेशकर मुकेश र मोहम्मद रफीको गीत पनि खुब सुन्ने गर्थे। मुकेश र लताको लाएको गीत, कभी कभी मेरे दिलमे खुब मन पर्ने गीत थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्