आइतबार, जेठ २१, २०८०
  • गृहपृष्ठ
  • फोटो
  • १२ वर्षमुनिका बालबालिकालाई कोभिडको फाइजर खोप [तस्बिरहरू]

१२ वर्षमुनिका बालबालिकालाई कोभिडको फाइजर खोप [तस्बिरहरू]

पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि आज बिहीबारदेखि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु भएको छ।
 |  बिहीबार, असार ९, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, असार ९, २०७९

काठमाडौं– पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि आज बिहीबारदेखि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु भएको छ। 

Everest Bank

असार १५ गतेसम्म काठमाडौं उपत्यकाका बालबालिकालाई यो खोप दिइनेछ। खोप अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत प्राप्त भएको हो।

Metro Mart
worldlink


 



प्रकाशित: Jun 23, 2022| 01:18. 45 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्