बिहीबार, असार ४, २०८३

मल माग्दै धानको बिउसहित प्रदर्शन [तस्बिरहरू]

रासायनिक मल नपाएको भन्दै काठमाडौंमा किसानहरूले प्रदर्शन गरेका छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– रासायनिक मल नपाएको भन्दै काठमाडौंमा किसानहरूले प्रदर्शन गरेका छन्। नेपाल मजदुर किसान पार्टी निकट क्रान्तिकारी किसान संघले प्रदर्शन गरेको हो। 

National life

रोपाइँ सुरु भइसक्दा पनि मल नपाएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उनीहरू धानको बिउसहित प्रदर्शनमा आएका थिए। 




Shivam cement


प्रकाशित: Jun 22, 2022| 15:19 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।