आइतबार, कात्तिक ३०, २०८२

थापाले ल्याइन 'माइतीको आगनी'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सञ्चारकर्मी सिर्जना थापा खनालले नयाँ तीज गीत माइतीको आगनी लिएर दर्शक तथा स्रोतामाझ आएकी छन् । 

'माइती घरको आगनी' बोलको तीज गीतमा ढल्की ढल्की नाचौँ भन्दै नव गायिका थापाले ल्याएको गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

थापाको आफ्नै स्वर, शब्द र संगीत रहेको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । तीजमा माइत जान पाउँदाको खुशीलाई गायिका थापाले गीतमार्फत प्रस्तुत गरेकी छन् । 

गीतको भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुन् भने हरिनारायण चौधरीले खिचेको दृश्यलार्इ विवेक खड्काले सम्पादन गरेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्