बिहीबार, वैशाख ३१, २०८३

१५ अगस्टमा 'गोल्ड' सार्वजनिक हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बर्इ- ‘फिलिङ्गस अफ गोल्ड’को माध्यमबाट फिल्म टिम ‘गोल्ड’ले फिल्मको प्रोमोशन गर्ने अनौठो तरिका अपनाएको छ। 

भारतको आजादी १९४७ पछि पहिलोपटक लंडन ओलंपिकमा सहभागी भएको थियो। १२ अगस्त १९४८को दिन भारतीय हकी टिमले ओलम्पिक खेलेर पहिलो गोल्ड मेडल जितेको थियो।

७० वर्षपछि अक्षय कुमारको फिल्म त्यही ऐतिहासिक क्षणलाई दोहार्‍याउन खोजिएको छ फिल्म ‘गोल्ड’मा।

यो दिनको महत्वलाई शेयर गर्दै अक्षय कुमारले आफ्नो ट्वीटरमा पोष्ट गरेका छन्। साथै स्पेशल अन्दाजमा फिल्म गोल्डको प्रोमोशन पनि गरिएको छ। जसलाई देशका स्पोर्ट सेलेब्रेटीले समेत शेयर गरेका छन्।

गोल्ड यही १५ अगस्टमा रिलिज हुनेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्