आइतबार, कात्तिक ३०, २०८२

'सोसल मिडिया फिल्म अवार्ड २०७५’ घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ड्रिम वल्र्ड अफ् फिल्म मेकस् प्रालिले ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’को घोषणा गरेको छ। अस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडीज्, नेपाल फिल्म एकडेमी, प्राचीन सम्पदा नेपाल, अमर रत्न फिल्मस्, काशी खण्ड कृषि फार्मले यस अवार्डको आयोजना गरेका हुन्।

‘सट मुभिज मेकर’ हरूलाई हौसला तथा अवसरको दिंदै उनीहरूको सिजृनालाई कदर गरी जनमानसमाझ ल्याउनु प्रमुख अभिप्राय रहेको आयोजक संस्थाका अध्यक्ष शवनम मुखियाले जानकारी दिइन। 

अवार्ड कार्यक्रम माघमा हुनेछ। कार्यक्रमको स्थान भने  घोषणा भएको छैन।   
 
अवार्डका विधाहरु

फिल्म

सर्वोत्कृष्ट डकुमेन्ट्री
सर्वोत्कृष्ट पब्लिक सर्भिस अनाउन्समेन्ट
सर्वोत्कृष्ट छोटो  फिल्म
सर्वोत्कृष्ट सिनेम्याट्रोग्राफर
सर्वोत्कृष्ट सम्पादक
सर्वोत्कृष्ट अभिनेत्री
सर्वोत्कृष्ट अभिनेता
सर्वोत्कृष्ट डाइरेक्टर

सोसल फिल्म

सर्वोत्कृष्ट सोलि मिडिया भिज्यल ( फेसबुक, इन्स्टाग्राम, टविट्र)
सर्वोत्कृष्ट युट्युब भिडियो
सर्वोत्कृष्ट च्यालेन्जिन न्युज- लाइभ
सर्वोत्कृष्ट इन्करेजमेन्ट म्युजिकल्ली- पुरूष १ जना र महिला १ जना

सर्वोत्कृष्ट ट्रोल

पब्लिक च्वाइस- लाइक भ्यु- १ जना

अनर विथ

मिडिया पर्सन- पत्रकार १ जना
सोसल मिडिया एक्टेभिस्ट - १ जना
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्