सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीसँगै गठबन्धन आबद्ध दल जिम्मेवार बन्नुपर्छ : सांसद राई

फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीसँगै गठबन्धन आबद्ध दल जिम्मेवार बन्नुपर्छ : सांसद राई

प्रतिनिधिसभा बैठकको विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहेको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- प्रतिनिधिसभा बैठकको विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहेको छ।

National life

सांसद कृष्णबहादुर राईले काठमाडौंमा फोहोर व्यवस्थापनको विषय चुलिँदै जानु चिन्ताको विषय भएको बताए।

उनले प्रधानमन्त्रीमात्र नभएर गठबन्धनमा आबद्ध दलले पनि फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। उनले मेयर बालेन्द्र शाहलाई संयमित भएरअघि बढ्न आग्रह गरे।

'मेयर शाह संयमित भएर अघि बढ्नुहोला। उपमेयरको उहाँलाई सहयोग रहने छ। पहिलेको उपमेयरले मेयरलाई असहयोग गरेजस्तो यस पटकको उपमेयरले गर्नू हुनेछैन,' उनले भने।

प्रकाशित: Jun 09, 2022| 11:39 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...