सोमबार, असार ८, २०८३

काठमाडौंबाट चुनाव लड्दै मानुषी

आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने चाहिँ निश्चित नभएको उनको भनाइ छ। उनका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ वा ७ मध्ये एक स्थानबाट चुनाव लड्ने योजना छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९
National life
Shivam cement

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आगामी निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन्। काठमाडौंबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने उनको तयारी छ। 

आफू कुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने चाहिँ निश्चित नभएको उनको भनाइ छ। उनका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ वा ७ मध्ये एक स्थानबाट चुनाव लड्ने योजना छ। 

मानुषी हाल जसपामा केन्द्रीय सदस्य छिन्। उनले हालको गठबन्धन कायमै भएर आफूलाई उम्मेदवार बनाउने विषयमा गठबन्धन सहमत नभए पनि पर्खेर नबस्ने उनको संकेत छ। 

प्रकाशित: Jun 08, 2022| 15:12 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...