मंगलबार, साउन २६, २०८३

अमरेश सिंहको माग- उपसभामुख पद खारेज गरौं

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्नुपर्ने माग राखेका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्नुपर्ने माग राखेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले उपसभामुख पद खारेज गर्नुपर्ने माग राखेका हुन्। उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताए। 

'उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु?,’ सिंहले भने। १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ।

उनले राज्य व्यवस्था समितिसमेत खारेजीको माग गरेका छन्। 

प्रकाशित: Jun 08, 2022| 12:33 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...