बिहीबार, चैत १२, २०८२

बर्निल र साउथह्याम्टन गोलरहित बराबरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्यान्ड- इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार बेलुका बर्निल र साउथह्याम्टनले गोलरहित बराबरी खेलेका छन्। 

निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसक्दा गोल रहित बराबरी खेलेका हुन्। यससँगै दुबै टोलीले समान एक एक अंक बाँडेको छ। 

साउथह्याम्टनको घरेलु मैदान एसटी म्यारीमा भएको खेलमा बर्निलले साउथह्यामटनलाई शुरुवाती समय खेलीनै दबाबमा रखेको थियो। 

तरपनि दुवै टोलीबाट कुनै गोल हुन सकेन। निकै नै आक्रामक देखिएको बर्निलले जुराएका केही अवसर गुमाउन पुग्यो। जसकारण बर्निलले साउथह्याम्टन अंक बाड्न बाध्य भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।