बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मुख्यमन्त्री पाण्डेलाई भेटेर फोहोर व्यवस्थापनमा सहयोग गर्न बालेनको आग्रह

मुख्यमन्त्री पाण्डेलाई भेटेर फोहोर व्यवस्थापनमा सहयोग गर्न बालेनको आग्रह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन्।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन्।

आइतबार बिहान शाहले मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा मेयर शाहले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए। 

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोरको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनका विषयमा जानकारी दिएका थिए। पछिल्लो समय बालेन शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

प्रकाशित: Jun 05, 2022| 10:55 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...