बुधबार, साउन २७, २०८३

एमाले नेता भुसाललाई कारबाही सिफारिस

नेकपा एमालेका नेता घनश्याम भुसाललाई पार्टीले कारबाहीको सिफारिस गरेको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसाललाई पार्टीले कारबाहीको सिफारिस गरेको छ। नेकपा एमालेको अनुशासन आयोगले नेता भुसाललाई कारवाहीका लागि सिफारिस गरेको हो। 

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारबाही गर्न सिफारिस गरिएको बताइएको छ। आयोगका अध्यक्ष केशव बडालका अनुसार अध्यक्ष ओलीको आलोचना गरेकाले भुसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरिएको हो। 

भुसालले स्थानीय चुनावमा पार्टीले भोगेको भन्दै एक अन्तर्वार्तामा ओलीको आलोचना गरेका थिए।

प्रकाशित: Jun 04, 2022| 20:19 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...