बिहीबार, असार ४, २०८३

फुटपाथ व्यापारले अस्तव्यस्त काठमाडौं [तस्बिरहरू]

काठमाडौं उपत्यकाका चोक, गल्ली साँझ परेपछि फुटपाथ व्यापारले भरिपूर्ण हुन्छन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाका चोक, गल्ली साँझ परेपछि फुटपाथ व्यापारले भरिपूर्ण हुन्छन्। सडकपेटीभरि फुटपाथ व्यापार सञ्चालनमा हुन्छन्। जसले गर्दा पैदल यात्रीलाई फुटपाथमा पाइला राख्ने ठाँउसमेत हुँदैन।

National life

जथाभावी सञ्चालन गरिएका फुटपाथ हेर्दै कुरुप देखिन्छन्। फुटपाथ व्यवसायले सहरको सुन्दरतामा ह्रास ल्याइदिएको छ। तरकारी, कपडा, खेलौना, भाँडाकुँडाजस्ता सामानहरू फुटपाथमा जथाभावी बेच्न राखिएका हुन्छन्। 

साँघुरा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुलाई निकै गाह्रो हुने गरेको छ। 

फुटपाथ हिँड्नको लागि बनाएको हो। व्यापार र पार्किड गर्नको लागि बनाएको होइन। यो कुरा फुटपाथ व्यवसायी र सवारी चालकहरूले कहिल्यै बुझेनन्। सरकार पनि पैदल यात्रीको समस्याबारे बुझेर पनि अनविज्ञझैँ बनिरहेको हुन्छ।



Shivam cement


 

प्रकाशित: Jun 04, 2022| 10:47 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।