मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • २०९ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते? [सूचीसहित]

२०९ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते? [सूचीसहित]

शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा २०९ स्थानीय तहको मत परिणाम सर्वाजनिक भएको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ९३ पालिकामा जित हासिल गरेको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा २०९ स्थानीय तहको मत परिणाम सर्वाजनिक भएको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ९३ पालिकामा जित हासिल गरेको छ।

National life

यसैगरी ६० पालिका जित्दै नेकपा एमाले दोस्रो स्थानमा रहेको छ। ४६ पालिका सहित नेकपा माओवादी तेस्रो स्थानमा रहेको छ।

यसैगरी स्वतन्त्र सहित अन्य दलले ६ पालिका जितेका छन्। नेकपा एसले ४ गाउँपालिकामा जित सुनिश्चित गरेको छ।

नेपाली कांग्रेस विजयी पालिकाहरु

१.ताप्लेजुङ मेरिङदेन गाउँपालिका-युक हांवीर हांगाम

Shivam cement

२.ताप्लेजुङको मिकुवाखोला गाउँपालिका-भक्तबहादुर कार्की

३.पाँचथर कुम्यायक गाउँपालिका-वंमप्रसाद लावती

४.पाँचथरको फालेलुङ गाउँपालिका-वीरविक्रम थाम्सुहाङ

५.पाँचथरको हिलिहाङ गाउँपालिका-समरबहादुर अधिकारी

६.इलामको सन्दकपुर गाउँपालिका-तुलाराम गुरुङ

७.धनकुटाको छथर जोरपाटी गाउँपालिका-छत्रबहादुर सुव्वा

८.धनकुटाको साँगुरीगढी गाउँपालका-जितेन्द्र राई

९.धनकुटाको पाख्रिबास नगरपालिका-ज्ञानबहादुर गुरुङ

१०.संखुवासभाको खाँदबारी नगरपालिका-महेश थपलिया

११.संखुवासभाको सभापोखरी गाउँपालिका-भीमबहादु लिम्बु

१२.संखुवासभाको सिलिचोङ गाउँपालिका-भुपालराज राई

१३.संखुवासभा मकालु गाउँपालिका-ओङदी छिरिङ शर्पा

१४.भोजपुरको अरुण गाउँपालिका-शालिकराम खत्री

१५.तेह्रथुमको आठराई गाउँपालिका-दिलकुमार पाहीम

१६.तेह्रथुमको फेदाप गाउँपालिका-केशवप्रसाद भेटवाल

१७.तेह्रथुमको लालिगुराँस नगरपालिका-अर्जुन महोहाङ

१८.ओखलढुंगाको चम्पादेवी गाउँपालिका-नवराज केसी (खत्री)

१९.खोटाङको केपिलासगढी गाउँपालिका- समिर राई

२०.खोटाङको बराहपोखरी गाउँपालिका- शालिकराम बन्जरा

२१ .खोटाङको साकेला गाउँपालिका-रविप्रकाश राई

२२. सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-सुर्यबहादुर राई

२३.सोलुखुम्बुको लिखु पिके गाउँपालिका-मिनादेवी कार्की

२४.सोलुखुम्बुको सोताङ गाउँपालिका- खिलराज वस्नेत

२५. सर्लाहीको धनकौल गाउँपालिका-रामआश्रय साह

२६.सर्लाहीको हरिपुर नगरपालिका-गोपाल पजियार

२७.सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-रामपदारथ साह तेली

२८.सिन्धुलीको घ्याङलेख गाउँपालिका-जगतबहादुर भोलन

२९.रामेछापको गोकुलगंगा गाउँपालिका-काजीबहादुर खड्का

३०. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-निमा ग्याजेन शर्पा

३१.काठमाडौंको दक्षिणकाली नगरपालिका-मोहन बस्नेत

३२.काठमाडौंको कीर्तिपुर नगरपालिका-राजकुमार नकर्मी

३३.नुवाकोटको तादी गाउँपालिका-सन्तमान तामाङ

३४.नुवाकोटको तारकेश्वर गाउँपालिका-शिव अधिकारी

३५.रसुवाको आमाछोदिङमो गाउँपालिका-बुचुङ तामाङ

३६.रसुवाको कालिका गाउँपालिका-हरीकृष्ण देवकोटा

३७.मकुवानपुरको कैलाश गाउँपालिका-लोकबहादुर मुक्तान

३८.गोरखाको आरुघाटा गाउँपालिका-राजु गुरुङ

३९.लमजुङको दूधपोखरी गाउँपालिका-धनप्रसाद गुरुङ

४०.तनहुँको देबघाटा गाउँपालिका-तिलबहादुर थापा

४१.स्याङजाको भिरकोट नगरपालिका-गोविन्दकुमार कर्माचार्य

४२.स्याङ्झाको गल्याङ नगरपालिका-गुरुप्रसाद भट्टराई

४३.कास्कीको माछापुच्छ्रे गाउँपालिका-मिनबहादुर गुरुङ

४४.मनाङको नार्पाभुमी गाउँपालिका-कान्जोतेजिङ लामा

४५.मनाङको नासों गाउँपालिका-धनबहादुर गुरुङ

४६. मुताङको घरपझोङ गाउँपालिका-मोहनसिंह लालचन

४७.पर्वतको पियूँ गाउँपालिका-तोरण मल्ल ठकुरी

४८.म्याग्दीको रघुगंगा गाउँपालिका-भवबहादुर भण्डारी

४९.बाग्लुङको गलकोट नगरपालिका-भरत शर्मा

५०.बाग्लुङको तमानखोला गाउँपालिका-जोकलाल बुढा

५१.गुल्मीको गुल्मीदरबार गाउँपालिका-सरोजकुमार थापा

५२.गुल्मीको रेसुङ्गा नगरपालिका-खिलध्वज पन्थी

५३.गुल्मीको मदाने गाउँपालिका-महेन्द्रबहादुर कुँवर

५४.गुल्मीको इस्मा गाउँपालिका-भगवतसिंह खड्का

५५.अर्घाखाँचीको छत्रदेव गाउँपलिका-चन्द्रमान श्रेष्ठ

५६.प्यठानको ऐरावती गाउँपालिका- नवीलविक्रम शाह

५७.रोल्पाको गंगादेव गाउँपालिका-हरीबहादुर पुन

५८.दाङको राजपुर गाउँपालिका-शरदकुमार बुढाथोकी

५९.बर्दियाको बारबर्दिया नगरपालिका-छविलाल थारु

६०.सल्यानको कुमाख गाउँपालिका-मानबहादुर बुढाथोकी

६१.सल्यानको त्रिवेणी गाउँपलिका-खिमबहादुर रावल

६२.सल्यानको सिद्धकुमाख गाउँपालिका-भरत गिरी

६३. दैलेखको भैरवी गाउँपालिका-रीताकुमारी शाही

६४.दैलेखको महाबु गाउँपालिका-लछुमन गरुङ

६५.डोल्पाको ठूलीभेरी नगरपालिका-स्वर्णकुमार बुढा

६६.हुम्लाको खर्पूनाथ गाउँपालिका-कर्णबहादुर रावल

६७.कालिकोटको तिलागुफा नगरपालिका-शंकरप्रसाद उपाध्याय

६८.मुगको मुगुम कर्मारोङ गाउँपालिका-छिरिङ क्याप्रे लामा

६९.जुम्लाको कानकासुन्दरी गाउँपालिका-दामोदरप्रसाद आचार्य

७०.जुल्माको हिमा गाउँपालिका-लक्ष्मणबहादुर शाही

७१.बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-भरतबहादुर रोकाया

७२.बझाङको बुङ्गल नगरपालिका-जयबहादुर धाभी

७३.बझाङको मष्टा गाउँपालिका-ज्ञानबहादुर बोरा

७४.अछामको कमलबजार नगरपालिका-यज्ञप्रसाद ढकाल

७५.अछामको ढकारी गाउँपालिका-प्रकाशबहादुर साउद

७६.अछामको बान्नीगढी जयगढ गाउँपालिका-टेकबहादुर साउद

७७.अछामको रामरोशन गाउँपालिका- मानबहादुर साउद

७८.अछामको चौरपाटी गाउँपालिका-भीमबहादुर साउद

७९.डोटीको आदर्श गाउँपालिका-गणेशबहादुर खड्का

८०.डोटीको बडीकेदार गाउँपालिका-भैरवबहादुर साउद

८१. डोटीको पूर्वीचौकी गाउँपालिका-रामप्रसाद उपाध्याय

८२.डोटीको सायल गाउँपालिका-धर्मराज जोशी

८३.कञ्चनपुरको बेलडाँडी गाउँपालिका-हरिशचन्द्र राना

८४.डडेल्धुराको गन्यापधुरा गाउँपालिका-ईन्द्रबहादुर कार्की

८५.डडेल्धुराको नवदुर्गा गाउँपालिका-लक्ष्मीप्रसाद अवस्थी

८६.बैतडीको शिवनाथ गाउँपालिका-कर्णसिंह साउद

८७.बैतडीको सिगास गाउँपालिका-हरिसिंह धामी

८८.नुवाकोटको म्यागङ गाउँपालिका-आसा तमाङ

८९.सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-पासाङ नुर्पु शर्मा

९०.सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-बालकृष्ण बस्नेत

९१.धादिङको खनियाबास गाउँपालिका-रणबहादुर तामाङ

९२.पाल्पाको रैनादेवी छहरा गाउँपालिका-रुक्मागत भट्टराई

९३.डडेलधुराको भागेश्वर गाउँपालिका- हेमराज चटौत

एमाले विजयी पालिकाहरु

१.इलामको माङसेवुङ गाउँपालिका-हेमन्त राई

२.धनकुटाको चौबिसे गाउँपालिका-राजकुमार लिम्बु

३.संखुवासभाको धर्मादेवी नगरपालिका-उदयचन्द्र पौडेल

४.भोजपुरको पौवादुङ्गा गाउँपालिका- किरण राई 

५.भोजपुरको हतुवागढी गाउँपालिका-प्रमकुमार राई

६.तेह्रथुमको छथर गाउँपालिका-सन्तवीर लिम्बु

७.तेह्रथुमको मेन्छयायेम गाउँपालिका- यादवबहादुर खापुङ्ग

८.तेह्रथुमको म्याङलुङ गाउँपालिका-सञ्जयकुमार तुम्वाहाङफे

९.खोटाङको ऐसेलुखर्क गाउँपालिका-गीरेन्द्रबहादुर राई

११.सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-मिङमा छिरी शेर्पा

१२.सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका-बुद्धिकिरण राई

१३.सिराहको भगवापुर गाउँपालिका-उग्र नारायण यादब

१४.ललितपुरको कोन्ज्योसोम गाउँपालिका-कृष्णमान लामा

१५.सरुवाको गोसाईकुण्ड गाउँपालिका-कैसाङ नुर्पु तामाङ

१६.सरुवाको उत्तरगाया गाउँपालिका-माधवप्रसाद अर्याल

१७.मकुवानपुरको इन्द्रसरोवर गाउँपालिका-देकृष्ण पुडासैनी शर्मा

१८.मकुवानपुरको भीमफेदी गाउँपालिका-हिदम लामा

१९.तनहुँको म्यादे गाउँपालिका-श्रीप्रसाद श्रेष्ठ

२०.तनहुँको घिरिङ गाउँपालिका-होमबहादुर थापा

२१.स्याङझाको हरिनास गाउँपालिका-खिमनारायण मानन्धर

२२.स्याङजाको कालीगण्डकी गाउँपालिका- खिमबहादुर थापा

२३.स्याङजाको हरीनास गाउँपालिका- खिमनारायण मानन्धर

२४.कास्कीको रुपा गाउँपालिका-नवराज ओझा

२५.मनाङ चामे गाउँपालिका-लोकेन्द्रबहादुर घले

२६.मनाङको ङिस्याङ गाउँपालिका-कान्छा घले

२७.मुस्ताङको थासाङ गाउँपालिका-प्रदिप गौचन

२८. मुस्ताङलो घेकर दोमोदरकुण्ड गाउँपालिका-लोप्साङ छोम्पेल विष्ट

२९. मुस्ताङको लोमथाङ गाउँपालिका-टसी न्हर्व गुरुङ

३०.मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-रिङजीन नामगेल गुरुङ

३१.पर्वतको महाशिला गाउँपालिका- इश्वरीप्रसाद भुषाल

३२.म्याग्दीको मंगला गाउँपालिका-सतप्रसाद रोका

३३. म्याग्दीको मालिका गाउँपालिका-बेगप्रसाद गर्बजा

३४.नवलपरासी (पूर्व)बुलिङटार गाउँपालिका-दिपेन्द्र सुनारी

३५.नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका-प्रकाश ओझा

३६.गुल्मीको छत्रकोट गाउँपालिका-रामप्रसाद पाण्डेय

३७.गुल्मीको सत्यवती गाउँपालिका-टीकाराम पाण्डे

३८.पाल्पाको तिनाउ गाउँपालिका-प्रेम श्रेष्ठ

३९. पाल्पाको पूर्वखोला गाउँपालिका-नुनबहादु थापा

४० .पाल्पाको माथागढी गाउँपालिका-यामबहादु चिदी

४१.अर्घाखाँचीको पाणिनी गाउँपालिका-टेकबहादुर न्यौपाने

४२.प्यूठानको सरुमारानी गाउँपालिका-झगबहादुर शर्मा

४३.दैलेखको गुराँस गाउँपालिका-टोपबहादुर बीसी

४४.दैलेखको डुंगेश्वर गाउँपालिका-सुन्दरकुमार केसी

४५.डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-धावा सम्डुक गुरुङ

४६.बाजुराको खप्तड छेडेदह गाउँपालिका-दिलबहादुर रावत

४७.बाजुराको गौमुल गाउँपालिका-हरिबहादुर रोकाया

४८.बझाङको थलरा गाउँपालिका-प्रकाशबहादुर रोकाया

४९.बझाङको साइपाल गाउँपालिका-मानवीर बोहरा

५०.डोटीको जोरायल गाउँपालिका-दुर्गादत्त ओझा

५१.कलालीको चुरे गाउँपालिका-चक्रबहादुर बोगडी

५२.कञ्चनपुरको लालझाडी गाउँपालिका-निर्मल राना

५३.बैतडीको पञ्चेश्वर गाउँपालिका-गोरखबहादुर चन्द

५४.बैतडीको दशरथचन्द्र नगरपालिका-पुष्करराज जोशी

५५. बैतडीको सुर्निया गाउँपालिका-अम्बरबहादुर कुँवर

५६.दार्चुलाको दुहुँ गाउँपालिका-नरेन्द्रबहादुर सिंह बडाल

५७.दार्चुलाको महाकाली नगरपालिका- नरसिंह चैंसिर

५८.दार्चुलाको शैल्यशिखर नगरपालिका-विजयसिंह धामी

५९. दार्जुलाको मालिकार्जुन नगरपालिका-हिरासिंह धामी

६०.पाल्पाको निस्दी गाउँपालिका-मुक्तबहादुर सारु

माओवादी केन्द्र विजयी पालिकाहरु

१.ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-राजन लिम्बु

२.ताप्लेजुङको मैवाखोला गाउँपालिका-विजयप्रकाश वनेम

३.भोजपुरको आमचोक गाउँपालिका-अशोक राई

४.भोजपुरको रामप्रसाद राई गाउँपालिका-थामबहादुर राई

५.ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-निशान्त शर्मा वास्तोला

६.खोटाङको जन्तेढुंगा गाउँपालिका-अरुणादेवी राई

७.सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका-अशिम राई

८.उदयपुरको लिम्चुङबुङ गाउँपालिका-मेजरकुमार राई

९.सर्लाहीको रामनगर गाउँपालिका-राजाबाबु यादव

१०.गोरखाको अजिरकोट गाउँपलाका-दीपक देवकोटा

११.गोरखाको बारपाक सुलिकोट गाउँपालिका-विष्णुप्रसाद भट्ट

१२.वागलुङको ताराखोला गाउँपालिका- धनबहादुर बिक

१३.गुल्मी चन्द्रकोट गाउँपालिका-युवराज खत्री क्ष्त्र

१४.रोल्पाको थवाङ गाउँपालिका-ऋषि केशव बुढा मगर

१५.रोल्पाको परिवर्तन गाउँपालिका-सुकबहादुर बुढा मगर

१६.रोल्पाको रोल्पा नगरपालिका-सुरेन्द्र थापा (घर्ती)

१७.दाङको बंगलाचुली गाउँपालिका-तुल्सीराम पुन मगर

१८.पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका-पुनीराज घर्ती

१९.पूर्वी रुकुमको सिस्ने गाउँपालिका-कृष्ण रेग्मी

२०.पश्चिम रुकमको सानीभेरी गाउँपालिका-वीर्खबहादुर विष्ट

२१.दैलेखको नौमुले गाउँपालिका-छविराम सुवेदी

२२.डोल्पाको जगदुल्ला गाउँपालिका-नारासिं रोकाया

२३.डोल्पाको मुड्केचुला गाउँपालिका-दत्तबहादुर शाही

२४.हुम्लाको ताँजकोट गाउँपालिका-लालकेश जैशी

२५.हुम्लाको नाम्खा गाउँपालिका-प्रमबहादुर लामा

२६.कालिकोटोको पलाता गाउँपालिका-बिष्णुबहादुर रोकाय

२७.डोटीको बोगटा फुड्सिल गाउँपालिका-कमलबहादुर लडसिला

२८.डडेल्धुराको आलिताल गाउँपालिका-शेरसिंह पार्की

२९.बैतडीको मेलौली गाउँपालिका-भीमबहादुर चन्द

३०.दार्चुलाको नौगाड गाउँपालिका-दलजितसिंह धामी

३१.दार्चुलाको अपिहिमाल गाउँपानलिका-भक्तसिंह ठेकरे

३२.दार्चुलाको मार्मा गाउँपालिका-जमनसिंह धामी

३३.दार्चुलाको लेकम गाउँपालिका-रामदत्त जोशी

३४.गोरखाको सहिद लखन गाउँपालिका-रमेशबाबु  थापा मगर

३५.गुल्मीको धुर्कोट गाउँपालिका-भुपाल पोखरेल

३६.प्यठानको माण्डवी गाउँपालिका-नवराज अधिकारी

३७.दाङको बंगलाचुली गाउँपालिका-तुलसीराम पुन मगर

३८.उदयपुरको ताप्ली गाउँपालिका-ढुंगराज विश्वकर्मा

३९.उदयपुरको रौतामाई गाउँपालिका-वीरेन्द्रकुमार मगर

४०.सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-गंगाबहादुर तामाङ

४१.गोरखाको भिमसेन थापा गाउँपालिका-लोकप्रसाद बन्जरा

४२.गुल्मीको चन्द्रकोट गाउँपालिका-युवराज खत्री क्षेत्री

४३.रोल्पाको सुनिलस्मृति गाउँपालिका-मणिराम बुढाथोकी

४४.दैलेखको भगवतीमाई गाउँपालिका-गणेशबहादुर थापा

४५.कालिकोट शुभकालिका गाउँपालिका-गोविन्दप्रसाद आचार्य

४६.प्यठानको प्यठान नगरपालिका-कृष्णबहादुर योगी

नेकपा एकीकृत समाजवादी

१.उदयपुरको उदयपुरगढी गाउँपालिका-मानबहादुर केप्छाकी मगर

२.सल्यानको कपुरकोट गाउँपालिका-दुर्गाबहादुर पुन

३.डोल्पाको काईके गाउँपालिका-अंगदकुमार राना

४.डोल्पाको छार्का ताङसोङ गाउँपालिका-सेनाङ गुरुङ

स्वतन्त्र

भोजपुरको साल्पासिलिछो गाउँपालिका: अध्यक्ष दौलथकुमार कुलुङ राई (स्वतन्त्र)

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका: अध्यक्ष ज्ञानेन्द्र रूम्दानी (स्वतन्त्र)

कालिकोटको खाँडाचक्र नगरपालिकाः मेयर कर्णबहादुर शाही (स्वतन्त्र)

नेमकिपा

भक्तपुर भक्तपुर नगरपालिका: मेयर सुनिल प्रजापति (नेमकिपा)

राजमो

प्युठान माल्लरानी गाउँपालिका: कृष्णबहादुर खड्का (राष्ट्रिय जनमोर्चा)

जसपा   

ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिकाः गम्बु शेर्पा (जसपा)

प्रकाशित: May 17, 2022| 00:33 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...