बिहीबार, वैशाख ३१, २०८३

सकियो 'प्रसाद' को छायाङकन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
 काठमाडौं- फिल्म प्रसादको सम्पूर्ण सुटिङ सकिएको छ। पत्रकार सुशील पौडेलले लेखेको प्रसादलाई सुवास थापा इन्टरटेन्मेन्टको व्यानरले निर्माण गरेको हो।
 
विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्मलाई पछिल्लो समय बाँझोपन बढदै गएपछि परिवारको घट्ने मानसिक समस्यालाई देखाउन खोजिएको छ।

फिल्मलाई राजेश श्रेष्ठले छायाङकन गरेका हुन भने सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छन भने फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्