बुधबार, असार ३१, २०८३

नेपाललाई दोस्रो सफलता (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालले दोस्रो सफलता हात पारेको छ। नेपाललाई दोस्रो सफलता ललित भण्डारीले दिलाएका हुन्।

उनले टिमको आठौं ओभरमा नेदरल्यान्ड्सका ब्याट्सम्यान बेन कुपरलाई आउट गरेका हुन। यसअघि सोमपाल कामीले पहिलो ओभरमा ओपनर ब्याट्सम्यान स्टेफन माइबर्गलाई बोल्ड गरेका थिए। नेदरल्यान्ड्सको ८.२ ओभर सकिदा ३२ रन बनाएर दुई विकेट गुमाएको छ।

पहिलो इनिङ्का तस्बिरहरु

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।