बुधबार, असार ३१, २०८३

मेस्सी बने बार्सिलोनाको क्याप्टेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले क्याप्टेनको जिम्मेवारी फुटबल स्टार लियोनल मेस्सीलाई दिने भएको छ । बार्सिलोनाले प्रि–सिजन सकिए लगत्तै मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने भएको हो ।

बार्सिलोनका नियमित क्याप्टेन इनिएस्टा जापानिज क्लबमा आबद्ध भएसँगै मेसीले क्याप्टेनको जिम्मेवारी पाउन लागेका हुन् । क्लबले मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपरकपको फाइनलअघि मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने तयारी गरेको जनाइएको छ । 

प्रि–सिजन टुरमा भने बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई क्याप्टेन बनाएको छ । लुइस स्वारेज र टेर स्टेगनलाई क्लबले चौथो रोजाइमा राखेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।