बिहीबार, वैशाख ३१, २०८३

गीताले ल्याइन तीज गीत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- सञ्चारकर्मी गीता अधिकारीद्धारा रचित तीज गीतको छायाँकन सम्पन्न भएको छ । गीतलाई सारिका घिमिरेले गाएकी छन् भने कम्पोज दिपक शर्माको रहेको छ।
 
सुदिप सागरले एरेन्जर गरेका गीतमा विरेन्द्र भाट विपिनको छायांकन रहेको छ।
 
साथै गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन्। यस गीतमा नेपाल चर्चित पुरानो कलाकार चैतन्यदेवी, नेपालको पहिलो हिरोइन् भुवन चन्द, र कलकार बसुन्धारा भुसाल र रूपा रानाको रहेको छ।
 
गीतलाई आउँदो हप्तासम्म बजारमा ल्याउने निर्माण पक्षले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्