बुधबार, असार ३१, २०८३

नेपाललार्इ चौथो सफलता, पारसको दोस्रो विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र नेदरल्यान्ड बीचको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । 

चौथो विकेटको रुपमा कप्तान पारस खड्काले नेपाललाई सफलता दिलाएका हुन । उनको यो व्यक्तीगत दोस्रो विकेट हो । खड्काले नेदरल्यान्डका बेन कुपर र वेस्ले बारेसीलाई आउट गरेका हुन् । 

त्यस्तै यसअघि सोमपाल कामी र सन्दिप लामिछानेले एक–एक विकेट लिएका छन् । कामीले पहिलो विकेटको रुपमा डानीएल ब्राकलाई बोल्ड गरेका थिए भने सन्दिपले ओपनर ब्याड्सम्यान स्टेफन माइबर्गलाई बोल्ड गरेका हुन् ।

नेदरल्यान्डले २.३ ओभरमा ५ रन जोड्दा आफ्नो पहिलो विकेट गुमायो भने दोस्रो विकेट ७.४ ओभरमा टिमको ५० रन हुँदा गुमायो । त्यस्तै तेस्रो विकेट १२.२ ओभरमा ५८ रन र चौथो विकेट १५.१ ओभरमा ७२ रन हुदा गुमाउन पुग्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।