बिहीबार, वैशाख ३१, २०८३

'थाक्नुमा के मजा छ र, जति मजा थकाउन हुन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- थाक्नुमा के मजा छ र, जति मजा थकाउन हुन्छ।’ मरिष्का पोखरेलको यो 'हट' संवादले दर्शकलाई 'इमोशनल' बनाउछ। प्यासी तीन युवाहरूको यौन मनोविज्ञानमा रहेको फिल्म मिस्टर भर्जिनको टेलर सार्वजनिक भएको छ।
 
फिल्ममा डबल मिनिङ लाग्ने संवाद प्रयोग गरिएको छ । यौन झल्कने खालका सम्वादले दर्शकलाई हेर्न इन्टरटेनमेन्ट दिन सक्छन् । टेलरमा मरिष्काको हर्ट अवतार देख्न सकिन्छ। 

यसअघि टुलकी र पैसा फाल तमाशा देख बोलको गीत पनि सार्वजनिक भइसकेको छ। 

फिल्मलाई बिशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्मलाई दर्शकले मन पराइदिने निर्देशकले बताएका छन् । मरिष्का पोखरेल, विजय बराल, गौरब पहाडी, भोलाराज सापकोटा, रविन्द्र झा सिर्जना सुब्बा लगायतको अभिनय रहेको छ।
 
क्था÷पठकथा विजय थापा, अजय पन्त लगायतको रहेको छ। फिल्म आँउदो भदौ १ गतेबाट देशभरि प्रदर्शन हुनेछ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्