आइतबार, कात्तिक ३०, २०८२

आस्था कला केन्द्र १९ औं वर्षमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- आस्था कला केन्द्रले १९ औं बार्षिक साधारण सभा विविध सांस्कृतिक कार्यक्रमहरूका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपालको पहिलो नायिका भुवन चन्दले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। 

सावन ११ गते गुरु पुर्णिमाको अवसरमा गुरुहरूको सम्मान स्वरूप गरेको कार्यक्रममा अस्था कला केन्द्रका प्रशिक्षार्थीहरूले आफ्ना गुरूहरूलाई विविध उपहार दिदै आर्शिवचन ग्रहण गरेका थिए।

कार्यक्रममा वरिष्ठ संचारकर्मी माइकल चन्द, बरिष्ठ तबलाबादक समिर रे, बरिष्ठ भायोलेन प्रशिक्षक राज कुमार श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो। 

आस्था कला केन्द्रका संस्थापक रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय गीत र गुरु भजनसँगै सुरूवात भएको थियो।    
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्