बिहीबार, असार ११, २०८३

आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। बिहान तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८

काठमाडौं- हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। बिहान तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

National life

दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक/दूई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

पर्सि सोमबार पनि पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Feb 19, 2022| 07:59 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।