बिहीबार, असार ११, २०८३

बिहानै बानेश्वरमा बिजुलीको पोलमा आगलागी

नयाँबानेश्वरमा शनिबार बिहानै बिजुलीको पोलमा आगलागी भएको छ। पानी ट्यांकी नजिकै रहेको बिजुलीको पोलमा आगलागी भएको हो।
 |  शनिबार, फागुन ७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ७, २०७८
National life
Shivam cement

काठमाडौं- नयाँबानेश्वरमा शनिबार बिहानै बिजुलीको पोलमा आगलागी भएको छ। पानी ट्यांकी नजिकै रहेको बिजुलीको पोलमा आगलागी भएको हो।

बिहान ६ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। केही दिनदेखि सडकमा थुप्रिएको फोहोर जलाउने क्रममा टेलिफोन र इन्टरनेट बनाउने क्रममा लत्रिएका तारमा आगो सल्किएको प्रहरीले जनाएको छ।

इन्टरनेट र टेलिफोनका तार बनाउने क्रममा सफा नगर्दा पोलदेखि भुइँसम्मै तार लत्रिने गरेकाले यस्ता खाले जोखिम बढेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 19, 2022| 07:05 शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।