शनिबार, कात्तिक ७, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकियो दुबई हिँडेको कलाकारको जम्बो टोली

गृह मन्त्रालय भिजिट भिसामा खाडीका राष्ट्र जान कडाइ गरेको छ। उनीहरु फ्लाइ दुबईको एफजेड–५७२ विमानबाट दुबई जान लागेका थिए।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- सांगीतिक कार्यक्रमका लागि भन्दै भिजिट भिसामा दुबई जान लागेको कलाकारको जम्बो टोली त्रिभुवन विमानस्थलमा नै रोकिएको छ। विमानस्थल अध्यागमन कार्यालयले उनीहरुलाई फर्काएको हो।

प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि शुक्रबार लगेज बोकेर विमानस्थल पुगेका उनीहरूलाई फर्काइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। टोलीमा ३५ जना थिए। उनीहरुमध्ये केही व्यक्तिलाई भने बोर्डिङ पास दिइएको बताइएको छ। 

गृह मन्त्रालय भिजिट भिसामा खाडीका राष्ट्र जान कडाइ गरेको छ। उनीहरु फ्लाइ दुबईको एफजेड–५७२ विमानबाट दुबई जान लागेका थिए।

प्रकाशित: Feb 18, 2022| 20:28 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।