शनिबार, साउन ३०, २०८३

५०१ जनाको कैद मिनाह, १२ जनाको सजाय माफी

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुको कैद माफी गरिएको जानकारी दिएको हो। यो निर्णय शनिबारदेखि लागू हुनेछ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय १ कैदीको कैद मिनाह गरेकी छन्। यस्तै भण्डारीले १२ जना व्यक्तिको सजायसमेत माफी गरेकी छन्। 

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुको कैद माफी गरिएको जानकारी दिएको हो। यो निर्णय शनिबारदेखि लागू हुनेछ। 

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कैद मिनाह तथा सजाय माफी गरेकी हुन्। 

प्रकाशित: Feb 18, 2022| 18:24 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।