शनिबार, साउन ३०, २०८३

पाँच जिल्लाका सीडीओ फेरिए

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृहमन्त्रालयले पाँच जिल्लाका सीडीओ हेरफेर गरेको हो।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृहमन्त्रालयले पाँच जिल्लाका सीडीओ हेरफेर गरेको हो।

हुम्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सीता परियारलाई दिइएको छ। उनी दलित समुदायबाट पहिलो महिला सीडीओ बनेकी छन्।

नुवाकोटमा सहसचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ। जाजरकोट सीडीओको जिम्मेवारी रामबहादुर शाहीले पाएका छन्।

रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ भने धनकुटाको सीडीओ युवराज कट्टेल बनेका छन्। 

प्रकाशित: Feb 18, 2022| 11:17 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।